पर्यटकीय शहर पोखरास्थित फेवातालको किनारमा रहेको रत्न मन्दिर(दरबार) । हाल नेपाल ट्रष्ट मातहतमा रहेको यो दरबार सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । त
प्रकाशित
मिति:२६ चैत २०७९, आइतवार
पर्यटकीय शहर पोखरास्थित फेवातालको किनारमा रहेको रत्न मन्दिर(दरबार) । हाल नेपाल ट्रष्ट मातहतमा रहेको यो दरबार सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । तस्बिर: कृष्ण दवाडी/रासस