आलुको पहाड

पोखरा महानगरपालिका—२५, हेमजामा आइतबारदेखि सुरु भएको राष्ट्रिय आलु महोत्सवमा निर्माण गरिएको आलुको पहाड ।

आलुको पहाड

पोखरा महानगरपालिका—२५, हेमजामा आइतबारदेखि सुरु भएको राष्ट्रिय आलु महोत्सवमा निर्माण गरिएको आलुको पहाड । कृषकबाट सङ्कलित ३५ टन आलुबाट सो पहाड निर्माण गरिएको हो । तस्बिर:कृष्ण दवाडी/रासस

खबरपाटी
खबरपाटी