खानेपानी आयोजना

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मा निर्मित पिखुवा खोला मानेभञ्याङ 'लिफ्टिङ' खानेपानी आयोजनाको अवलोकन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवनाथ सिंह ।

खानेपानी आयोजना

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मा निर्मित पिखुवा खोला मानेभञ्याङ 'लिफ्टिङ' खानेपानी आयोजनाको अवलोकन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवनाथ सिंह । करिव रु दश करोड ५० लाख लागतमा खानेपानी आयोजना सञ्चालनमा आएसँगै यहाँका तीन सय १८ बढी घरधुरी लाभान्वित भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ । तस्बिर: युवराज विष्ट भोजपुर/रासस

खबरपाटी
खबरपाटी