आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमााडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । लामिछानेबिरुद्ध बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको थियो । मुद्दा तेस्रो प्राथमिकतामा परेकाले आज नै सुनुवाई हुनसक्ने बताइएको छ ।