ताप्लेजुङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा आज आयोजित डोको क्यारी रन प्रतियोगितामा सहभागीहरु डोको बोकेर दौडिदै ।
प्रकाशित
मिति:२५ चैत २०७९, शनिवार
ताप्लेजुङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा आज आयोजित डोको क्यारी रन प्रतियोगितामा सहभागीहरु डोको बोकेर दौडिदै । उक्त प्रतियोगितामा एक महिलासहित ३२ जना सहभागी छन् । तस्बिरः सन्तोष पुर्कुटी/रासस