नेताहरुप्रति रुष्ट बालेनः 'देश सफा गर्नुपरे त्यहाँका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ'

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजनीतिक दलका नेताप्रति कडा टिप्पणी गरेका छन् ।

नेताहरुप्रति रुष्ट बालेनः 'देश सफा गर्नुपरे त्यहाँका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ'

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजनीतिक दलका नेताप्रति कडा टिप्पणी गरेका छन् ।
आज (शनिवार) देखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका हुन् । मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
शुक्रवार गैरीगाउँस्थित वागमती किनारको सुकुम्वासी बस्तीमा डोजर चलाउन खोज्दा प्रहरी प्रशासनबाट असहयोगको महशुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।
 

खबरपाटी
खबरपाटी