डिप बोरिङ्गमार्फत् पानी आएपछि खुसी हुँदै स्थानीयबासी
सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा कृषि विकास निर्देशनालयले सिँचाइ गर्नका लागि भनेर सम्पन्न गरेको डिप बोरिङ्गमार्फत् पानी आएपछि खुसी हुँदै स्थानीयबासी ।
प्रकाशित
मिति:२४ चैत २०७९, शुक्रवार
सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा कृषि विकास निर्देशनालयले सिँचाइ गर्नका लागि भनेर सम्पन्न गरेको डिप बोरिङ्गमार्फत् पानी आएपछि खुसी हुँदै स्थानीयबासी । सिँचाइका लागि निर्माण गरिएको उक्त आयोजना गाउँका बासिन्दाले खानेपानी स्रोतको रुपमा समेत प्रयोग गर्दै आइरहेका छन् । तस्बिरः सुरेश आचार्य/रासस