मनाङको सदरमुकाम चामे कोतोबाट खच्चडमा सामान ढुवानी गरी नार फु लगिँदै । सडक सञ्जालबाट अलग रहेको नार्पभूमिवासीलाई खाद्यान्नलगायत विकास निर्माणका सामाग्री ओसार्न खच्चडको भर पर्नु परेको छ ।
प्रकाशित
मिति:२४ चैत २०७९, शुक्रवार
मनाङको सदरमुकाम चामे कोतोबाट खच्चडमा सामान ढुवानी गरी नार फु लगिँदै । सडक सञ्जालबाट अलग रहेको नार्पभूमिवासीलाई खाद्यान्नलगायत विकास निर्माणका सामाग्री ओसार्न खच्चडको भर पर्नु परेको छ । तस्बिर:नवीन लामिछाने/रासस