भुजा प्रसादको रुपमा ग्रहण गर्न तथा बोली नफुटेको बालबालिकालाई खुवाएमा बोल्न फुट्ने भन्ने जनविश्वास छ ।
प्रकाशित
मिति:२४ चैत २०७९, शुक्रवार
नुवाकोटमा जारी रहेको भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत धामी हरिमानसिंह डंगोलमार्फत भैरवीदेवीको रथमा चढाउन तयार गरिएको करीब एक पाथी चामलको माहावली (भुजा) । उक्त भुजा प्रसादको रुपमा ग्रहण गर्न तथा बोली नफुटेको बालबालिकालाई खुवाएमा बोल्न फुट्ने भन्ने जनविश्वास छ । तस्बिर:रामहरि न्यौपाने/रासस