फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रवार दुई खेल हुँदैछन् । शुक्रवार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट शुरु हुनेछन् ।
च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।