आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ र सुरक्षण मुद्रण सबन्धि विधेयक, २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको बिद्येयक टेबुल हुनेछ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन ेस गर्ने कार्यसूचि छ ।