नुवाकोटका धामी हरिमानसिंह डंगोल (८५ वर्षीय) बुधबार राति विदुर नगरपालिका–२ स्थित बुढी देवताको मन्दिर परिसरमा लिङ्गो उभ्याउने क्रममा सहभागी हुँदै
प्रकाशित
मिति:२३ चैत २०७९, बिहिवार
नुवाकोटका धामी हरिमानसिंह डंगोल (८५ वर्षीय) बुधबार राति विदुर नगरपालिका–२ स्थित बुढी देवताको मन्दिर परिसरमा लिङ्गो उभ्याउने क्रममा सहभागी हुँदै । यस वर्षको ऐतिहासिक सिन्दुरे जात्रा लिङ्गो उभ्याएसँगै सुरु भएको छ । तस्बिर:रामहरि न्यौपाने/रासस