बीउ र औषधि वितरण गरिँदै

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीमा बाख्रापालक कृषकहरुलाई घाँसको  बीउ र औषधि वितरण गरिँदै ।

बीउ र औषधि वितरण गरिँदै

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीमा बाख्रापालक कृषकहरुलाई घाँसको  बीउ र औषधि वितरण गरिँदै । म्याग्दीको बेनी नगरपालिकाको ६ वटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध ६५ जना कृषकलाई घाँसको वीउ र औषधि वितरण गरिएको हो । तस्बिर: सन्तोष गौतम/रासस

खबरपाटी
खबरपाटी