काठमाडौं उपत्यकामा फलफूल तथा तरकारीको बजार आज कस्तो छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ ।

काठमाडौं उपत्यकामा फलफूल  तथा तरकारीको बजार आज कस्तो छ ?

 काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ र हरियोको १५० रुपैयाँ रहेको छ । अदुवाको १३०, आलु रातोको २८, आलु सेतोको २२, काउली स्थानीयको ५०, कागतीको २५०, खुर्सानीको सुकेकोको ४८०, गाँजर लोकलको ५०, घिरौलाको ८० रुपैयाँ रहेको छ । यसैगरी जिरीको सागको ५०, जुनारको २५०, तरुलको ७०, प्याज हरियोको ६० रुपैयाँ रहेको छ । 

खबरपाटी
खबरपाटी