टपरी निर्माण प्रतियोगिता

ताप्लेजुङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा बिहीबार आयोजित टपरी बुन्ने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरु सालको पातको टपरी निर्माण गर्दै ।

टपरी निर्माण प्रतियोगिता

ताप्लेजुङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा बिहीबार आयोजित टपरी बुन्ने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरु सालको पातको टपरी निर्माण गर्दै । परम्परागत सीप र उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ । तस्बिर: सन्तोष पुर्कुटी/रासस

खबरपाटी
खबरपाटी