मदन भण्डारी स्पोर्टस एकेडमीद्वारा लुम्बिनीमा आयोजित ओपन पिस हाफ म्याराथनमा महिलातर्फ प्रथम नेपाल प्रहरीकी राजपुरा पछाईं ।
प्रकाशित
मिति:२३ चैत २०७९, बिहिवार
मदन भण्डारी स्पोर्टस एकेडमीद्वारा लुम्बिनीमा आयोजित ओपन पिस हाफ म्याराथनमा महिलातर्फ प्रथम नेपाल प्रहरीकी राजपुरा पछाईं । उहाँले १ घण्टा २४ मिनेट २ सेकेण्डमा हाफ म्यराथनको दूरी पार गर्नुभएको थियो । तस्बिर:राधेश्याम विश्वकर्मा/रासस