नारायणी नदीमा नारायणगढ तर्फबाट एकतर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम रोक्न माग गर्दै
प्रकाशित
मिति:२३ चैत २०७९, बिहिवार
नारायणी नदीमा नारायणगढ तर्फबाट एकतर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम रोक्न माग गर्दै नवलपुरका स्थानीयले गैँडाकोटमा सडक अवरुद्ध गर्दा रोकिएका सवारीसाधन । चितवनतर्फ मात्रै बाँध बाध्ने काम सुरु भएकाले त्यसको असर गैँडाकोटसहित नवलपुरका अधिकांश क्षेत्रमा पर्ने भन्दै गैँडाकोटवासी आन्दोलित बनेका छन् । तस्बिर: टेकराज पोखरेल/रासस