रामपुर अस्पताल भवन निर्माण सम्पन्न

प्रादेशिक तहको पाल्पाको रामपुर अस्पताल भवन निर्माण सम्पन्न ।

रामपुर अस्पताल भवन निर्माण सम्पन्न

प्रादेशिक तहको पाल्पाको रामपुर अस्पताल भवन निर्माण सम्पन्न । विसं २०७२ मा निर्माण सुरु भएको पचास शय्याको भवनको निर्माण कार्य सम्पन्न भई बुधबार निर्माण कम्पनी रविना कन्ट्रक्सन प्रालिले अस्पताल विकास समितिलाई हस्तान्तरण गरेको छ । तस्बिर: सुशीला रेग्मी/रासस

खबरपाटी
खबरपाटी