जिल्लाको म्याग्दे गाउँपालिका–७ स्थित डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिए
प्रकाशित
मिति:२२ चैत २०७९, बुधवार
जिल्लाको म्याग्दे गाउँपालिका–७ स्थित डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय । उक्त स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिएको छ । तस्बीर:सानेबहादुर नेपाली/रासस