सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराज मार्गमा ट्याक्टरको पछाडि असुरक्षित यात्रा गर्दै स्थानीयबासी । यसरी असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
प्रकाशित
मिति:२२ चैत २०७९, बुधवार
सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराज मार्गमा ट्याक्टरको पछाडि असुरक्षित यात्रा गर्दै स्थानीयबासी । यसरी असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ । तस्बिरः सुरेश आचार्य/रासस