सुक्खा बन्दरगाहको स्थलगत निरीक्षण गरिँदै

रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको स्थलगत निरीक्षण गर्दै वाणिज्य तथा आपूर्ति सचिव मधुप्रसाद मरासिनी ।

सुक्खा बन्दरगाहको स्थलगत निरीक्षण गरिँदै

रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको स्थलगत निरीक्षण गर्दै वाणिज्य तथा आपूर्ति सचिव मधुप्रसाद मरासिनी । रसुवागढी नाका खुलाउन चीनमा वार्ता सम्पन्न गरी रसुवागढी नाका हुँदै नेपाल फर्कने क्रममा यही १८ गते स्थलगत निरीक्षण गर्नुभएको हो । तस्बिर:ज्ञानेन्द्र न्यौपाने रसुवा/रासस

खबरपाटी
खबरपाटी