खाल्डाखुल्डी सडकमा दुर्घटनाको जोखिम

भोजपुर–लेगुवा ६६ किलोमिटर सडक खण्डअन्तर्गत भोजपुर सदरमुकामको मुख्य बजार क्षेत्रको पुरानो बस, पार्क पिपल धारा नजिकै सडकमा परेको खाल्डो ।

खाल्डाखुल्डी सडकमा दुर्घटनाको जोखिम

भोजपुर–लेगुवा ६६ किलोमिटर सडक खण्डअन्तर्गत भोजपुर सदरमुकामको मुख्य बजार क्षेत्रको पुरानो बस, पार्क पिपल धारा नजिकै सडकमा परेको खाल्डो । दैनिक सयौँको सङख्यामा यो सडक भएर सवारी तथा ढुवानीका साधन गुड्ने भए पनि यो सडक मर्मतमा ध्यान नदिँदा यात्रुले दुर्घटनाको जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ । तस्बिर: युवराज विष्ट/रासस

खबरपाटी
खबरपाटी