आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्र संघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले ओहोदाको प्रमाणपत्र बुझाएकी छन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् । उनी हालै नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासी संयोजकमा नियुक्त भएकी थिइन् ।