समुद्री सतहदेखि दुई हजार ७२५ मिटर उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका –२ स्थित सेकुङ ताल ।
प्रकाशित
मिति:२१ चैत २०७९, मङ्गलवार
समुद्री सतहदेखि दुई हजार ७२५ मिटर उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका –२ स्थित सेकुङ ताल । उक्त ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिर:सुशीलबाबू