आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आज नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि कसलाई उठाउने भन्ने बारेमा पनि छलफल गर्ने बताइएको छ ।