दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थित चक्रपानी उपाध्यायको घरमा परम्परागत शैलीबाट पालन गरिएको मौरी । पछिल्लो समय गाउँमा यस्ता घारहरु विरलै देख्न पाइन्छ ।
प्रकाशित
मिति:१८ चैत २०७९, शनिवार
दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थित चक्रपानी उपाध्यायको घरमा परम्परागत शैलीबाट पालन गरिएको मौरी । पछिल्लो समय गाउँमा यस्ता घारहरु विरलै देख्न पाइन्छ । तस्बिरःदीपक बोहरा/रासस