आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आजबाट माध्यमिक शिक्षा परीक्षा एसईई शुरु भएको छ । माध्यामिक शिक्षा परीक्षा शुरु भएको अवसरमा प्रधानमन्त्री पíपकमल दाहालले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्नुभएको छ । उहाँले एसईर्यलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आआफ्नो ठाउँमा भुमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, 'आजदेखि सुुरू हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु। एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ(आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु।'