चैते दशैँको अवसरमा प्रसिद्व बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थी चढेका सवारीसाधनले भरिएको बाङ्गेचौर खेल मैदान ।
प्रकाशित
मिति:१६ चैत २०७९, बिहिवार
चैते दसैँको अवसरमा प्रसिद्व बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थी चढेका सवारीसाधनले भरिएको बाङ्गेचौर खेल मैदान । धार्मिक पर्यटक बढेपछि सवारीसाधन व्यवस्थापनमा कठिनाइ भइरहेको छ । तस्बिर: खेमराज गौतम /रासस