आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । राष्ट्रिय सभाको आजको बैठक बिहान ११ बजेर १ मिनेटमा शुरु हुनेछ । आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन र मर्यादा सम्बन्धी विधेयक प्रश्तुत हुनेछ ।