आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक पुनः २ बजे बस्ने भएको छ। बैठक बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहालको चितवनमा कार्यक्रम रहेकाले बैठक २ बजे पुनः बस्नेगरी स्थगित भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टी नेपालका नेता राजैन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा संख्या र मन्त्रालय टुंगिएका दलहरु बैठकमा नआए पनि हुने, तर नटुंगिएकाहरु आएर छलफल गर्ने उनको भनाइ छ। संख्या र मन्त्रालय टुंगिएका दलहरुले नाम पठाए हुने उनको भनाइ छ। मन्त्रीपरिषद् बिस्तारका लागि बसेको बैठक मन्त्रालयको विषयमा भागबण्डा नमिल्दा पूर्ण रुपमा बिस्तार हुन सकेको छैन ।