एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।

एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

 काठमाडौं ।  नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा यू १९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन् । टोलीमा नेपालले पछिल्लो समय लिग टु खेलेका सबै खेलाडीहरु समावेश छन् । १० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म हुनेछ ।

खबरपाटी
खबरपाटी