आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आज चैत्र शुक्ल अष्टमी, अर्थात चैते दशैँ । देशभरिका शक्तिपीठहरुमा देवीको पूजा आराधना गरी मनाइँदैछ । आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्रोक्ति पाठ गरिन्छ ।असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँ असोज,कार्तिकमा पनि मनाइने गरिन्छ । चैते दशैँका दिन आज देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको भीड छ ।