भारतको लुका सरकार फाइनल प्रवेश

खेलमा ट्राइब्रेकरमा भारतको लुका सरकारले एपिएफमा ४–२  गोलले पराजित गरेको हो ।

भारतको लुका सरकार फाइनल प्रवेश

काठमाडौं । सातौँ संस्करणका विराट गोल्ड कप फुटबल प्रतियोगिताको मङ्गलवार राति विराटनगरको शहीद रङ्गशालामा भएको सेमिफाइनल खेलामा भारत केरलाको लुका सकर क्लव र सशस्त्र प्रहरीको एपिएफबीच प्रतिष्पर्धा भएको थियो । उक्त  खेलमा ट्राइब्रेकरमा भारतको लुका सरकारले एपिएफमा ४–२  गोलले पराजित गरेको हो । 

खबरपाटी
खबरपाटी