उच्च क्षमतायुक्त बत्ती जडान

पोखराका मुख्य शहरी चोकहरुमा बत्ती जडान भइरहेको छ ।

उच्च क्षमतायुक्त बत्ती जडान

पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराको व्यस्त महेन्द्रपुलचोकमा उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरेपछि मङ्गलबार रातको समयमा देखिएको झिलिमिलि । पोखराका मुख्य शहरी चोकहरुमा बत्ती जडान भइरहेको छ । तस्बिर: कृष्ण दवाडी/रासस

खबरपाटी
खबरपाटी