फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप अन्तर्गत आज नेपाल र भूटानबीच प्रतिष्पर्धा हुँदैछ । नेपाल रभूटानबीचको आज साँझ ६ बजेबाट शुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने भूटान पनि आज पहिलो जितको खोजिमा रहनेछ । यसअघि नेपालल लाओसलाई २-० गोलले पराजित गरेको थियो भने भूटान लाओससँग पराजित भएको थियो ।