आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
तनहुँको प्रसिद्ध धार्मिकस्थल व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा भक्तजनको चहलपहल । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । तस्बिरः कृष्ण न्यौपाने/ रासस