जमलको तीनधारामा सेतो मछिन्द्रनाथको रथ तयार हुँदै ३२ फिट अग्लो उक्त रथ हरेक वर्ष जात्रा सुरु हुनुअघि तीनधारामा तयार पारिन्छ ।
प्रकाशित
मिति:१३ चैत २०७९, सोमवार
जमलको तीनधारामा सेतो मछिन्द्रनाथको रथ तयार हुँदै ३२ फिट अग्लो उक्त रथ हरेक वर्ष जात्रा सुरु हुनुअघि तीनधारामा तयार पारिन्छ । तस्बिर : हरिराम भेटुवाल / रासस