मनाङमा विदेशी पर्यटकको लर्को

नासो–१ निगालाघारी हुँदै मनाङ सदरमुकाम चामे जाँदै गरेका विदेशी पर्यटक ।

मनाङमा विदेशी पर्यटकको लर्को

नासो–१ निगालाघारी हुँदै मनाङ सदरमुकाम चामे जाँदै गरेका विदेशी पर्यटक । अन्नपुर्ण पदमार्गमा आउने पर्यटक यहाँका बाटोघाटोमा रमाउँदै यात्र गरिरहेका देख्न सकिन्छ । हिमाली जिल्ला मनङमा पर्यटकको लर्को लाग्न थालेको छ । तस्बिर: नवीन लामिछाने/रासस

खबरपाटी
खबरपाटी