औषधिका लागि सिस्नु

तनहुँको भानु नगरपालिका–३ ढुकुर्दीस्थित आयुर्वेदिक औषधिजन्य सिस्नु टिप्दै महिला ।

औषधिका लागि सिस्नु

तनहुँको भानु नगरपालिका–३ ढुकुर्दीस्थित आयुर्वेदिक औषधिजन्य सिस्नु टिप्दै महिला । सिस्नुको सेवनले मानिसमा हुने रक्तचाप, मधुमेह रोगका बिरामीलाई लाभकर हुने आयुर्वेद अध्ययनले जनाएको छ । तस्बिर: मिला दरै/रासस

खबरपाटी
खबरपाटी