बारा भ्रमणमा उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज महागढीमाईको दर्शनका लागि बारा जाने भएका छन् ।

बारा भ्रमणमा उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज महागढीमाईको दर्शनका लागि बारा जाने भएका छन् ।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनले आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिवालयले जनाएको छ ।

खबरपाटी
खबरपाटी