संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । आजको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सरकारको तर्फबाट विभिन्न विधेयक प्रश्तुत हुनेछन् । 

खबरपाटी
खबरपाटी