गोरखा दरबार जाँदै राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदैछन् ।

गोरखा दरबार जाँदै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदैछन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयले जनाएको छ । फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ  अवलोकन गर्न जना लागेका हुन् ।
राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।  

खबरपाटी
खबरपाटी