ज्यामरुककोटको तीन सय वर्ष पुरानो राजकुवा

म्याग्दीको ऐतिहासिक ज्यामरुककोटको सात्लेपानीस्थित तीन सय वर्ष पुरानो राजकुवा ।

ज्यामरुककोटको तीन सय वर्ष पुरानो राजकुवा

म्याग्दीको ऐतिहासिक ज्यामरुककोटको सात्लेपानीस्थित तीन सय वर्ष पुरानो राजकुवा । यो कुवा १७ औँ शताब्दीमा तत्कालीन ज्यामरुकोटे सामन्त (स्थानीयको भाषमा राजा) भर्दिवम मल्लले निर्माण गर्न लगाएका थिए । तस्बिर: ध्रुवसागर शर्मा/रासस

खबरपाटी
खबरपाटी