कालोपत्रेको निरीक्षण गर्दै मध्यपुर थिमि नपाका प्रमुख श्रेष्ठ
मध्यपुर थिमि–३, चारदोबाटो हुँदै नेपाल कोरिया मैत्री नगरपालिका जाने बाटोमा शुक्रबार कालोपत्रे गर्दै । उक्त कार्यको निरीक्षण गर्दै मध्यपुर थिमि नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ ।
प्रकाशित
मिति:११ चैत २०७९, शनिवार
मध्यपुर थिमि–३, चारदोबाटो हुँदै नेपाल कोरिया मैत्री नगरपालिका जाने बाटोमा शुक्रबार कालोपत्रे गर्दै । उक्त कार्यको निरीक्षण गर्दै मध्यपुर थिमि नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ । तस्बिर: रत्न श्रेष्ठ/रासस