डोल्पाको सदरमुकाम दुनैबाट काइके गाउँपालिकाको सहरतारामा आवश्यक खाद्यान्न खच्चडमा लगिँदै ।
प्रकाशित
मिति:११ चैत २०७९, शनिवार
डोल्पाको सदरमुकाम दुनैबाट काइके गाउँपालिकाको सहरतारामा आवश्यक खाद्यान्न खच्चडमा लगिँदै । सदरमुकाम दुनैसम्म प्रेटोलियम पदार्थबाट चल्ने यातायातका साधन सञ्चालन भएपनि माथिल्लो भागमा खच्चडबाट नै ढुवानी हुँदै आएको छ । तस्बिर: हेमन्त केसी/रासस