पहाडकी रानी बन्दीपुर बजार । तुलनात्मक रुपमा विदेशी पर्यटकले भरिने बन्दीपुरमा सडक बिस्तारले हिलाम्मे र धुलाम्मे हुँदा पर्यटक आगमनमा समस्या भएको यहाँका व्यवसायीको भनाइ छ ।
प्रकाशित
मिति:११ चैत २०७९, शनिवार
पहाडकी रानी बन्दीपुर बजार । तुलनात्मक रुपमा विदेशी पर्यटकले भरिने बन्दीपुरमा सडक बिस्तारले हिलाम्मे र धुलाम्मे हुँदा पर्यटक आगमनमा समस्या भएको यहाँका व्यवसायीको भनाइ छ । तस्बिर:मिला दरै/रासस