फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप प्रतियोगितामा आज लाओस र भूटानबीच खेल हुँदैछ । खेल आज साँझ ६ बजेबाट दशरथ रंगशालामा शुरु हुनेछ । नेपालसँग पारजित भएको लाओस आजको खेलमा जित निकाल्न चाहन्छ भने भूटान पनि आफ्नो पहिलो खेलमा विजयी बन्ने दाउमा मैदान उत्रिनेछ ।