आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।
उनीहरुबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट भएको हो ।
भेटका अवसमार नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्पारिक हित र चासोका वषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता साग आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
