आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
समान्य पानी परेपछि सप्तरीको कल्याणपुर पातो जोडिने सडक खण्डको इनर्वा फूलवडिया हटिया नजिक देखिएको सडकको दुरावस्था । यस्तो चिप्लो बाटोले गर्दा पैदल यात्रुका लागि सास्ती भोग्नु परेको छ । तस्बिरः अरुणकुमार यादव/रासस