फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेको छ ।
भुटानी टोली आज बिहान नेपाल आईपुगेको हो । भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिष्पर्धा गर्नेछन् ।